१९ असार २०८१ बुधबार
image/svg+xml

छुट्टाछुट्टै ठाउँमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु, ३ बेपत्ता

छुट्टाछुट्टै ठाउँमा गएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्।

रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम

कास्कीको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ।

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ।

कास्की र तनहुँको लगातार जित

गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार दोस्रो जित हासिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्