७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन्।

छब्बिस वर्षपछि जगतिपुरबाट जाजरकोट दरबारमा फूलपाती

छब्बिस वर्षपछि पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ।

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

जाजरकोटमा घर भत्किँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन्।

दक्षिण कोरियामा मृत्यु भएका अधिकारीको परिवारलाई ३० लाख सहयोग

रोजगारीका लागि दक्षिण कोरिया गएको एक सातामै मृत्यु भएका जाजरकोटको छेडागाड नगरपालिका–३ हरिचन्द्र अधिकारीको परिवारलाई कोरियामा रहेका नेपालीहरुले ३० लाखबढी सहयोग गरेका छन्।

भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।

माछा मार्न गएका शिक्षकलाई खोलाले बगाउँदा मृत्यु

मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्