६ मंसिर २०८१ बिहीबार
image/svg+xml

विश्व मधुमेह दिवसः मधुमेह रोगबारे जान्नै पर्ने कुराहरू...

मधुमेह, डाइविटिज, सुगर वा चिनी रोगले परिचित यो एक प्रकारको दीर्घरोग हो। यो रोग जसलाई पनि जुनसुकै उमेरमा पनि हुन सक्छ।

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो। तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी हो।

तपाईंलाई मधुमेह देखियो, आजै छाड्नुहोस् यी खानेकुरा

खानपान र जीवन शैलीमा विशेष परिवर्तन गरियो भने यसलाई नियन्त्रणमा राख्न सहज हुन्छ । नियन्त्रणमा राख्न सकिन्छ ।

मधुमेह पीडित महिलाभन्दा पुरुषमा यी रोगको जोखिम धेरै!

अध्ययनका अनुसार मधुमेहबाट पीडित पुरुषहरूमा महिलाको तुलनामा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउने जोखिम बढी हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्