७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्नेमाथि विद्युत चोरीको कसुरमा कारबाही हुने चेतावनी

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरेबापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन्।

संसद बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

आजको संसद बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ। त्यस्तै आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता छ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा बाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।

सरकारले दक्ष र व्यावसायिक व्यक्तिलाई छिट्टै धितो पत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितो पत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।

संसद बैठक आजपनि निरन्तर, यस्ता छन् कार्यसूची

आजको संसद बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने

आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।

यस्ता छन् करका दरमा हेरफेर

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्