चुनाव अघिकाे भाषण सम्झिँदा अहिले लाज लाग्छ : रमेश प्रसाई
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पूरानो भाषण सम्झिँदा अहिले लाज लागेको बताए।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पूरानो भाषण सम्झिँदा अहिले लाज लागेको बताए।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा छलफल गरेकी छन्।
तस्बिरको पृष्ठभूमि एउटै देखिएपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको अनुमान गर्न थालिएका हो।
हर्क साम्पाङले सरकार सफल हुने वा असफल हुने कुरा प्रतिपक्षको आवाजलाई उसले कति गम्भीरतापूर्वक सुन्छ भन्नेमा निर्भर रहने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिएका छन्।
गायिका अन्जु पन्त र एसडी योगीको स्वरमा चलचित्र ‘जलाकी’ को पहिलो गीत सार्वजनिक भएको छ।
नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ।
प्राधिकरणले सेवा प्रदायकलाई नेटवर्कको विश्वसनीयता, सेवाको गुणस्तर र ग्राहक अनुभव सुधार गर्न निर्देशन दिएको छ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल आउने भएका छन्।
डा शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतीको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको डाक्लाङ, इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग तथा तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।
नेता आङदेम्बेले सरकारले जनताको आवाज उठाउन नसकेको आरोप लगाएका छन्।