जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो
विजया दशमीको सप्तमी तिथिका दिन जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ।
विजया दशमीको सप्तमी तिथिका दिन जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ।
जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ।
धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन्।
गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।
ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने चलन रहेको छ।
आजबाट श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ। मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहकाबीच उद्घाटन गर्नेछन्।
प्रादेशिक अस्पतालमा मुटुरोग विशेषज्ञ र क्याथल्याबको सुविधा हुँदाहुँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अन्तै रेफर गरिएको विषय अहिले बहसको विषय बनेको छ।
जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना पत्रकारको मृत्यु भएको छ।
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस। देशभरका जानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ।