९ असार २०८१ आइतबार
image/svg+xml

विपक्षीसँग जोडिँदै नेपाल

हकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो।

बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन्।

उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव प्रतिपक्षी हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत भने सत्तापक्षीय भएका छन्।

असंसदीय आलाप

संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।

समिति गठनको माग सडकमा लैजाने विपक्षी दलहरुको निर्णय

प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा लैजाने निर्णय गरेको छ।

संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै विपक्षी दलहरू

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरुको माग

सभामुख देवराज घिमिरे एक घण्टादेखि दलका प्रमुख सचेतकहरूसँगको छलफलमा छन्। उक्त छलफलमा प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेको सभामुखको सचिवालयले जनाएको छ।

कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु

कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक केहीबेर अघि सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्