पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लामा रहेको टेलिफोन, मोबाइल नम्बरसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ।
विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन्।
रामेछापका बुद्धराम तामाङले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड) लिन यातयात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा रसिद काटेको तीन वर्ष भयो।
जंगली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौंको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ।
आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।
दलहरूले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका निम्ति समानुपातिकतर्फका उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाइसकेका छन्।
नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन ।
गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।
सुरुङमार्ग सञ्चालन गर्न सडक विभागले सेवा प्रदायक कम्पनी छान्न नसकेका कारण ९८ प्रतिशतभन्दा बढी काम पूरा भइसक्दा पनि नागढुंगा सुरुङमार्ग अझै सञ्चालन हुन सकेको छैन।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भोलि (शुक्रबार)लाई बोलाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ।
राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन-जी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राख्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफ्नो आन्दोलन तीव्र बनाएका छन् ।