साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ।
निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ।
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द हुने भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी आन्दोलनका क्रममा विध्वंसमा संलग्नहरूलाई उन्मुक्ति दिन लागेको छ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ।
समूह ‘बी’ को लिग खेलमा केभिकेएसएसले मानसिंहलाई २१–१४ ले पराजित गर्दै समूह विजेता बन्यो।
नेपालमा रोजगारी सिर्जनाको प्रश्न सधैं पेचिलो छ। वार्षिक करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने तर यीमध्ये २० प्रतिशतले मात्र रोजगारी पाउने अवस्था छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन्।
सर्लाही–१ मा चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलबास पर्ने भए पनि यहाँका समस्याप्रति नेताहरू उदासीन रहेको पाइएको छ।
नेपाली कांग्रेसले बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प पत्र मंगलबार सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार उदयपुरमा भ्याइनभ्याइ भयो।
यस विषयमा हालै आयोजित एक छलफलले वैदेशिक रोजगार प्रक्रियाका विभिन्न कमजोरी र सुधारका सम्भावनालाई उजागर गरेको छ।