३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बंगलादेशी आन्दोलनको पाठ

बंगलादेश केही दिनदेखि युद्धभूमिमा परिणत भएको छ। प्रहरीले नियन्त्रण गर्न नसकेपछि सेना मैदानमा उतार्नुपर्ने अवस्था सिर्जना भएको छ।

बंगलादेशी विद्यार्थी आन्दोलनको अन्तर्य

विगत केही सातादेखि सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण गरिएको व्यवस्थाको विरोधमा बंगलादेशका विद्यार्थी योग्यताको आधारमा सरकारी जागिर नपाएर सडकमा आन्दोलनरत छन्।

बंगलादेशी विद्यार्थी किन आरक्षणको विरोध गर्दैछन्?

राष्ट्रव्यापी विरोध प्रदर्शन, हिंसात्मक राज्य, सैन्य हस्तक्षेप र कम्तीमा एक सय ३९ व्यक्तिको मृत्युपछि मात्र बंगलादेशको सर्वाेच्च अदालतले आरक्षणको विषयमा आइतबार निर्णय लियो।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा.आरजु राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्।

९३ प्रतिशतमा योग्यता,७ प्रतिशतमा आरक्षण

बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणसम्बन्धी उच्च अदालतको निर्णयलाई खारेज गरेको छ।

बंगलादेशमा रहेका नेपालीको जिउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको छ।

बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या एक सय नाघ्यो

आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि अहिले बङ्गलादेशमा कर्फ्यू जारी गरिएको छ भने इन्टरनेट लगायतका सेवा ठप्प बनाइएको छ।

बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको ज्यान गयो, देशभर कर्फ्यू

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ।

बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्।

पोखरामा उडान भर्न बंगलादेशी हवाई कम्पनीको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी एयरलाइन्स कम्पनीले उडान भर्ने चासो देखाएको छ।

रोमाञ्चक खेलमा अफगानिस्तानको जित

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ।

अफगानिस्तान र बङ्गलादेश बीचको खेल वास आउट हुँदा को पुग्छ सेमिफाइनलमा?

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बङ्गलादेशसमक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बङ्गलादेशद्वारा अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्