७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ ।

विश्व बैंकले प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने

विश्व बैंकले नेपालमा रोजगारी सृजना र प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने गर्ने भएको छ।

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतः विश्व बैंक

विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यसवर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो।

काठमाडौं उपत्यकाका आयोजनामा सहकार्य गर्न विश्व बैंकलाई उपप्रधानमन्त्री सिंहको आग्रह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता भएको छ ।

विश्व बैङ्कसँग प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि ११ अर्ब रुपैयाँ बराबरको सम्झौता

नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबिच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तीय सम्झौता भएको छ ।

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाबाट २ लाख भन्दा कृषक लाभान्वित

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाको ६ बर्षे कार्यकाल सम्पन्न भएको छ।

काठमाडौँमा जारी विश्व बैङ्कको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ।

औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय विकास सङ्घको तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा

अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। ७ गतेसम्म चल्ने उक्त बैठकको सम्पूण तयारी भइसकेको छ।

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटेका छन्। ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन्।

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन

विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ।

आईडीएको बैठकमा भाग लिन विश्व बैँकका प्रबन्ध निर्देशक एक्सेल नेपाल आइपुगे

विश्व बैँक मातहतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ मा भाग लिन उनी सोमवार नेपाल आइपुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्