११ मंसिर २०८१ मंगलबार
image/svg+xml

महिला हिंसा नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत हुन्छः मन्त्री सुडी

महिला बालबालिका तथा सामाज कल्याणमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको बताएका छन ।

‘शाम्बाला’ ले बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने

निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

‘महिलालाई समान अधिकार स्थापित गर्नुपर्छ’

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले जबसम्म महिलालाई समान अधिकार स्थापित गरिँदैन, तबसम्म देशले कोल्टो फेर्न नसक्ने यथार्थलाई उजागर गरेका छन् ।

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान गरिने भएको छ।

मधेसका बालबालिकामा कुपोषणको कहरः प्रत्येक १० मध्ये ४ बालबालिका कुपोषित, ५१ प्रतिशतमा रक्तअल्पत्ता

उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।

जनगणना २०७८ प्रतिवेदन : एक दशकमै १० प्रतिशतले घटे बालबालिका

नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।

शिक्षा मन्त्रीलाई पत्र

अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।

तनहुँमा छ वर्षमा चितुवाले लियो १४ बालबालिकाको ज्यान

पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो।

खोटाङमा दलित बालबालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय खोटाङले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ।

हरेक वर्ष हराउँछन् १२ हजार बालबालिका

नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।

बालबालिका बचाउने बेला

जुलाई ३० लाई संयुक्त राष्ट्र संघले मानव बेचबिखन अन्त्यका लागि काम गर्ने दिवसका रूपमा घोषणा गरेको छ।

बर्खायाममा किन धेरै पाक्छ कान ? यसरी गर्नुहोस् उपचार

बर्खायाममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ। वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ। यो साझा समस्या हो।

नवनियुक्त महिलामन्त्रीद्वारा पदभार ग्रहण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार पदभार सम्हालेका छन ।पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्