११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कथाकार पण्डितकाे ‘एलियनलाई प्रश्न’ हेर्दा

कथा र बालकथा कथा नै भए पनि यी आआफ्नै ढङ्गका हुन्छन्। बालमस्तिष्कलाई छिटो, छरितो तथा प्रभावकारी ढङ्गले स्मरण गराउने साहित्यिक विधा बालकथा हो।

आगामी साउन १ गतेदेखि चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार सङ्कलन गरिदिने भएको छ।

साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता भएको छ।

उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ।

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहमा कमी आएन

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरूले बताएका छन्।दक्षिण एसियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्।

वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र यौनिक अल्पसङ्ख्यक, लैङ्गिक अल्पसङ्ख्यक, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरू समेट्ने गरी समेत बजेट ल्याएको दाबी गरेकी छिन्।

कुपोषित ४६ बालबालिकालाई पोषणयुक्त आहार वितरण

कालिकोटको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ।

शिक्षालाई सीपसँग जोड्दै पालिका

बालबालिकाको प्रतिभा र सीपको उचित पहिचानका लागि जुम्लाको हिमा गाउँपालिकाले पालिकास्तरीय दोस्रो पढाइ मेला सम्पन्न गरेको छ।

सिद्धार्थ बैंकद्वारा चाइल्ड हेल्थलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले बालबालिकाकालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरूप एक करोड प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

‘बुबालाई थाहा थिएन आमाको पूरा नाम’: भियतनाम युद्धका ‘अनिच्छित’ सन्तान

भियतनाम युद्धताका अमेरिकाले उत्तरी भियतनाममा बम प्रहार गर्न थाइल्यान्डका हवाई अड्डाहरूको प्रयोग गरेको थियो।

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

बालश्रमिकलाई बिचरा नभनौं !

विविध कारणले पारिवारिक कलह, आर्थिक अवस्था कमजोर गलत साथी संगतको सिकार भएर पनि बालबालिकाहरू श्रममा लागिरहेका छन्।

बालबालिकामा बढ्दै मानसिक समस्या

जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ्दै गएको विज्ञ चिकित्सकले औंल्याएका छन्।

त्रियुगा नगरपालिकाले बाँड्यो होलीमा ज्यान गुमाउने मृतकका परिवारलाई राहत

गएको होलीका बेला नुहाउने क्रममा सुन नदीमा डुबेर ज्यान गुमाउने त्रियुगा नगरपालिका १४ साउनेका बालबालिकाका परिवारलाई नगरपालिकाले राहत दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्