चितवनमा ३१ हजारभन्दा बढी बालबालिकालाई आइपिभी खोप लगाइयाे
चितवनका ३१ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ।
चितवनका ३१ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ।
धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो।
यो या त्यो रूपमा उत्पादन हुने सुर्तीजन्य पदार्थको लतबाट बालबालिकालाई जोगाउन नसके परिणाम भयावह हुने सक्ने चेतावनी विज्ञले दिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउन राज्यले बिदाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ।
बेलायती बालबालिका संसारका अन्य बालबालिकाको तुलनामा बढी अल्छ्याहा रहेको अध्ययनले देखाएको छ।
पोलियोविरुद्धको खोप अभियानको पहिलो दिन देशैभरि उत्साहजनक सहभागिता देखिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरका बाल संगठनहरुको अनुगमन गरेकी छन्।
कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै छ।
गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ।
तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्।
तपाईंका घरमा २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका छन् ? सो अवधिमा जन्मिएकामध्ये धेरैको पोलियोविरुद्धको खोप छुटेको हुन सक्छ।
बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ।
बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न बाल कचहरी गरिएको छ।