चकाचौध राजधानीका ‘बालिका वधू’
शिक्षित र सभ्य बस्ने भनिएको संघीय राजधानी खाल्डो बालबालिकाका निम्ति नर्क साबित हुँदै छ।
शिक्षित र सभ्य बस्ने भनिएको संघीय राजधानी खाल्डो बालबालिकाका निम्ति नर्क साबित हुँदै छ।
स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो।
कुमारी बैंक र चितवनको निको बाल अस्पतालबीच व्यावसायिक सम्झौता भएको छ।
ज्योति विकास बैंकले १५ जना बालबालिकालाई कृत्रिम हात वितरण गरेको छ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।