५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता

कुमारी बैंक र चितवनको निको बाल अस्पतालबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान हुने भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले निको बाल अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गरेभने १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। सो सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिने विश्वास बैंकको छ।

प्रकाशित: १ जेष्ठ २०८१ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App