नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सोमबारदेखि पुनः नियमित उडानमा जाने भएको छ।
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सोमबारदेखि पुनः नियमित उडानमा जाने भएको छ।
सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो।