पीएम कपः फाइनल खेल्ने एपीएफको सम्भावना बलियो, कोशीमाथि रोमाञ्चक जित
बुधबार कोशी प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै एपीएफले १४ अंक बनाएको हो ।
बुधबार कोशी प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै एपीएफले १४ अंक बनाएको हो ।
उनीहरुले बर्दी लगाएर खिचिएको भिडियो तथा तस्बिर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।
विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपिएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पुर्याएवापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकी सम्मानित भएका छन्।
सोमबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-१ गोलले पराजित गर्दै पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल बुधबार हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफले पहिलो हाफमा ७ र दोस्रोमा २ गोल थपेको थियो ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै एक एसपीसहित एक दर्जन अधिकृतलाई मुख्यालय बोलाएर बयान लिइरहेको छ।
सिरहाको बरियारपट्टीनाका क्षेत्र मदिरा तस्करीको इपिसेन्टर बनेको छ। यस नाका क्षेत्र भएर भारतीय नम्बरको स्कार्पियो, मोटरसाइकल, साइकलमा मदिराको ब्यापक तस्करी हुँदै आएको स्थानीय बताउँछन्।
सशस्त्रमा प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रशासनका लागि एआइजी दरवन्दी थप गर्न लागिएको हो भने प्रहरीमा लागुऔषध नियन्त्रण व्यूरो, ट्रािफक महाशाखा, त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डका लागि डिआइजीको दरवन्दी थप गर्न लागेको हो ।
नेपाल–भारत सीमा सुरक्षाको चुनौती सामना गर्न पहिलो पटक संयुक्त कार्यदल (टास्कफोर्स) बनाउने विषयले प्राथमिकता पाएको छ।
सरकारले आम नागरिकको हितमा काम गर्नुपर्ने भएकाले अवकाशको अवधि अमान्य गर्न नमिल्ने सर्वोच्चको व्याख्या छ।
बडादसैँको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । यस्तै सशस्त्र प्रहरीले देश भरी स्थानीय निकायसँगको समन्वय गरेर १९७ वटा लिङ्गे पिङ राखेको छ ।
लक्ष्य बुनेर मात्रै हुँदैन, उद्देश्य पूरा गर्न बलियो टोली पनि चाहिन्छ। एन्फा महिला लिगमा यी दुवै पक्ष मिलेको टोली हो, एपिएफ क्लब।
लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।
एन्फा महिला लिगमा विभागीय क्लब नेपाल एपीएफ क्लबले लगातार पाँचौ जित निकालेको छ ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल गरेको छ ।