६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सशस्त्र प्रहरीमा दुई एआइजी र नेपाल प्रहरीमा तीन डिआइजी थप गर्ने कसरत

सशस्त्रमा प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रशासनका लागि एआइजी दरवन्दी थप गर्न लागिएको हो भने प्रहरीमा लागुऔषध नियन्त्रण व्यूरो, ट्रािफक महाशाखा, त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डका लागि डिआइजीको दरवन्दी थप गर्न लागेको हो ।

तेस्रो मुलुकका नागरिक रोक्न संयुक्त कार्यदल

नेपाल–भारत सीमा सुरक्षाको चुनौती सामना गर्न पहिलो पटक संयुक्त कार्यदल (टास्कफोर्स) बनाउने विषयले प्राथमिकता पाएको छ।

सशस्त्र प्रहरी सेवा अवधि ऐन बनाउन सरकारका नाममा परमादेश

सरकारले आम नागरिकको हितमा काम गर्नुपर्ने भएकाले अवकाशको अवधि अमान्य गर्न नमिल्ने सर्वोच्चको व्याख्या छ।

दसैँमा सशस्त्रद्वारा उपत्यकामा निःशुल्क बस सञ्चालन, देशभर १९७ लिङ्गे पिङ

बडादसैँको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । यस्तै सशस्त्र प्रहरीले देश भरी स्थानीय निकायसँगको समन्वय गरेर १९७ वटा लिङ्गे पिङ राखेको छ ।

एन्फा महिला लिग : एपिएफ अपराजित रहँदै शीर्षमा

लक्ष्य बुनेर मात्रै हुँदैन, उद्देश्य पूरा गर्न बलियो टोली पनि चाहिन्छ। एन्फा महिला लिगमा यी दुवै पक्ष मिलेको टोली हो, एपिएफ क्लब।

एन्फा महिला लिगः अपराजित रहँदै एपीएफ दोस्रो चरणमा

लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।

गृहमन्त्रीको उपस्थितिमा सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमाथि छलफल

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल गरेको छ ।

सशस्त्रको ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

आइतबार सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहितका १२ जना अधिकृतहरूले ३० वर्षे सेवा अवधिको प्रावधानविरुद्ध रिट दायर गर्दै आफ्नो अवकास रोक्ने अन्तरीम आदेशको समेत माग गरेका थिए ।

तीन जना महिला भलिबल खेलाडीलाई एपीएफले गर्‍यो सम्मान

'काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४' मा सहभागी भएका तीन खेलाडीलाई सशस्त्र प्रहरीले सम्मान गरेको छ।

हारको शृंखलामा एपिएफको पूर्णविराम

विभागीय टोली एपिएफ फुटबल क्लबले ललित स्मृति यु- १८ युथ लिगमा हारको शृंखलामा पूर्णविराम लगाउँदा एफसी खुमलटारले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ।

तीन सय सशस्त्र प्रहरीले खेज्दै छन् सिमताल दुर्घटनाको बेपत्ता

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन्।

बस्ती जोगाउन सशस्त्र प्रहरीद्वारा तटबन्धन

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा खोला पस्न लागेपछि सशस्त्र प्रहरीले तटबन्धन गरेको छ।

ललितपुर मेयर्स कप क्रिकेटः आयोजकलाई हराउँदै एपिएफ फाइनलमा

शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ को फाइनलमा पुगेको छ।

एपिएफ र सुदूरपश्चिमको दाबेदारी बलियो

एपिएफ र सुदूरपश्चिम प्रदेशले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जितसहित शीर्ष दुईको दाबेदारी बलियो बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्