भारतको बजेट : नेपाललाई ८०० करोड सहायता, रक्षा खर्च १५ प्रतिशत बढ्यो
मोदी सरकारले आर्थिक वर्ष २०२६-२७ को लागि नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (भारु) विकास सहायता प्रदान गर्ने घोषणा गरेको छ।
मोदी सरकारले आर्थिक वर्ष २०२६-२७ को लागि नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (भारु) विकास सहायता प्रदान गर्ने घोषणा गरेको छ।
युवा उद्यमी करण वैद्यले कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्ने बताएका छन्।
युवा नेतृ मानुषी यमी भट्टराईले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संस्थागत विकासमा ध्यान नपुग्दा जनताले चाहेजस्तो परिणाम आउन नसकेको बताएकी छन्।
रसुवाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिकलाई समुन्द्रको संज्ञा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले जवाफ दिने ठाउँमा पुग्दा आक्रोशभन्दा बढी जिम्मेवारी बोध भएको बताएका छन् ।
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन सुरु गरिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चलाई व्यवस्थित तथा पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।
२० माघमा देशका विभिन्न भागमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
निर्वाचन आयोगको समन्वयमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा माघ १५ मा जानकारी गरिएको आयोगले जनाएको छ ।
सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।
अमेरिका र इरानबीच तनाव चर्किँदै गएपछि नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ।
अस्ट्रेलियन ओपन टेनिसको उपाधि शीर्ष वरीयाताका स्पेनी कार्लोस अल्कारेजले जितेका छन् ।
निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म जम्मा एक हजार ६७७ वटा जिज्ञासा आएका छन् ।