९ मंसिर २०८१ आइतबार
image/svg+xml

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् ।

१३७ प्रजातिका पंक्षीहरू पाइने ढोरपाटन पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

‘आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,’ उनले भने, ‘२०७९/०८० मा पर्यटक प्रवेश शूल्कबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व संकलन भएकोमा २०८०/०८१ मा रु १९ लाख ३३ हजार सात सय पुगेको छ।’

चौंतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ।

बागलुङ पहिरो: थप एकको शव फेला, दुई अझै बेपत्ता

गत मङ्गलबार बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्।

नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ।

बागलुङमा आलुखेती विस्तारः गत वर्ष अर्बभन्दा बढीको उत्पादन

पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन्। खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन्।

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने अवस्थामा

झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन्।

हनुमान नाचका लागि बागलुङका युवा प्रशिक्षणमा व्यस्त

नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो।

बागलुङमा बढ्यो विकास खर्च

जिल्लामा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा बागलुङको सङ्घीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो।

बागलुङ ट्राफिकले गर्‍याे एक वर्षमा एक करोड बीस लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्