७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ’

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई शनिबार फुटबलका सामग्री वितरण गरेका छन्।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाऔँः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

कोसी सरकारका सय दिनको उपलब्धि सार्वजनिक

कोसी प्रदेश सरकारले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।शुक्रवार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश सरकारका एक सय दिनको उपलब्धि ६० वटा बुँदामा व्याख्या गरी सार्वजनिक गरेका हुन् ।

कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन्।

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाई नियुक्त

कोसी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाई नियुक्त भएका छन् ।

युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन।

लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्