१६ असार २०८१ आइतबार
image/svg+xml

विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले त्रियुगा नगरपालिका ७ चुवाडेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

सांग्रिला बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नघल टोलको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कूल व्याग वितरण गरेको छ।

इन्धन बचाएर वातावरण जोगाउन सांग्रिला बैंकको साइकल र्‍याली

पेट्रोल र डिजेल इन्धनले वातावरण प्रदूषण हुनुका साथै अर्बौं रूपैयाँ विदेश गइरहेको बेला ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ अभियान सञ्चालन गरिएको छ।

सांग्रिला बैंकद्वारा विद्यार्थीलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्