‘क्यास एप’मार्फत कारोबार गर्ने गिरोह पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
निक्षेपकर्ताको सात करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले ललितपुरको सुयोग बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ गरेको छ।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ परेका छन्।उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
ललितपुरमा सुनचाँदीका गहना र नगद चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।