बुटवल–नारायणगढ चारलेन विस्तार आगामी वर्षमा सम्पन्न हुने
सरकारले बुटवल–नारायणगढ सडक खण्ड र कमला कञ्चनपुर सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने भएको छ।
सरकारले बुटवल–नारायणगढ सडक खण्ड र कमला कञ्चनपुर सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने भएको छ।
सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ।
सरकारले विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि बजेट बढाएको छ ।
सरकारले निर्माणाधिन काठमाडौंको मुलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका योजनाका रुपमा अगाडि बढाउने भएको छ।
सरकारले आगामी वर्षदेखि हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकाको चक्रपथबाहिरको स्थानमा खानेपानी वितरणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
सरकारले आगामी वर्षमा कम्तीमा दुई लाखलाई सय दिनको रोजगारी दिने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्षमा आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिलाई प्राथमिकता साथ अगाडि बढाउने दाबी गरेको छ।
सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा दुई खर्ब तीन अर्ब ६६ करोड रकम खर्च गर्ने भएको छ।
सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ।
सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि सूचना प्रबिधि तथा सञ्चारमन्त्रालयका लागि ७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने घोषणा गरेको छ।
संघीय सरकारले आगामी आर्थिक वर्षमा उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनमा इकोसिस्टम विकास गरी उद्यमशील वातावरण तयार गर्ने योजना अघि सारेको छ।