१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेलम्चीमा ५० करोड, रिंगरोडबाहिर खानेपानी प्रभावकारी बनाइने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकाको चक्रपथबाहिरको स्थानमा खानेपानी वितरणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। 

संघीय संसद्मा आज बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन्। 

यस्तै मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App