२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि आय व्ययको अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योग मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको जानकारी दिएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App