१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

आगामी वर्ष दुई लाखले कम्तीमा सय दिनको रोजगारी पाउने

सरकारले आगामी वर्षमा कम्तीमा दुई लाखलाई सय दिनको रोजगारी दिने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराउने घोषणा गरेका हुन्। 

त्यसका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको उनको भनाइ छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App