२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

२०८१–०९१ सम्म 'विज्ञान-प्रविधि दशक' को रुपमा मनाइने

सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा दुई खर्ब तीन अर्ब ६६ करोड रकम खर्च गर्ने भएको छ। 

अर्थमन्त्री बर्षमान पुनद्वारा आज संघीय संसद्मा प्रस्तुत बजेट भाषणमा उक्त कुरा उल्लेख छ। 

यस्तै २०८१ देखि ०९१ सम्मको दशकलाई विज्ञान प्रबिधि दशकका रुपमा मनाइने अर्थमन्त्री पुनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App