२० मंसिर २०८१ बिहीबार
image/svg+xml

जाँदाजाँदै पूर्वप्रधानमन्त्री दहालले भने- त्रिविमा शैक्षिक क्यालेन्डर लागु भएकोमा खुशी छु

त्रिभुवन विश्वविद्यालयले आफनो शैक्षिक क्यालेन्डर कार्यन्वयन गरेकोमा पूर्वप्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दहालले धन्यवाद दिएका छन् ।

आमा र शिशुको पोषणलाई ध्यानमा राखी टनेलपाल वितरण

जुम्लाको गुठिचौर गाउँपालिकाका ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न टनेलपाल वितरण गरिएको छ।

विश्वभर अत्यधिक गर्मी बढ्दा जङ्गलहरूमा आगलागी पनि बढ्यो

जलवायु परिवर्तनका कारण विश्वका विभिन्न जङ्गलहरूमा आगलागीको घटना बढ्न थालेको छ।

युरोकप: आज पोर्चुगल र टर्की तथा चेक रिपब्लिक र जर्जियाबिच खेल हुँदै

युरोकप २०२४ अन्तर्गत आज दुई वटा खेल हुँदै छ। समूह एफ को खेलमा पोर्चुगल र टर्कीबिच प्रतिस्पर्धा हुँदैछ।

मेलम्ची खानेपानी तत्काल बन्द नगरिने, सावधानी अपनाएर पानी पठाइँदै

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

रञ्जना लिपि सिकाउने भिडियो र नेपालभाषा शब्दकोष एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने (ट्युटोरियल) भिडियो तथा नेपाल भाषा डिक्सनरी (शब्दकोश) को एप बिहीबार सार्वजनिक गरिएको छ।

संघबाट वडामा बजेट ‘गलत अभ्यास’

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा द्वन्द्वपीडित असहाय बालबालिका सुरक्षा तथा स्याहार केन्द्रसहित स्मृति भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ।

बाल मन्दिरको जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पूर्वउपाध्यक्ष श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन् ।

सगरमाथा प्रालि

तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्