१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml

च्याम्पियन्स लिग ड्र सार्वजनिक, आर्सनलदेखि सिटीसम्मलाई कठिन प्रतिद्वन्द्वी

२०२६/२७ सिजनको युरोपेली च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ। ड्रले पाँच प्रिमियर लिग क्लबलाई नै बलिया प्रतिद्वन्द्वी दिएको छ।

भोटेकोशी बाढी: ३९२ जनाको मृत्यु, सयौं बेपत्ता, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

हिमनदीमा गएको पहिरोका कारण आएको विनाशकारी बाढी र हिलोले नेपाल तथा चीनको सीमाक्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍याएको छ।

काठमाडौं महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ।

भोटेकोसी विपद्: उद्धारसँगै तथ्यपूर्ण सूचनाको खाँचो

घटनापछिको प्रारम्भिक स्तब्धता बिस्तारै कम हुँदै जाँदा अब यो विपद् किन र कसरी भयो भन्ने प्रश्न उठ्न थालेका छन्।

विपद्पछिको जिम्मेवारी

बाढीको पानी बिस्तारै घट्दै गएको छ। प्राकृतिक विपत्तिले सिर्जना गरेको त्रास र विनाशबिच उद्धारको काम पनि क्रमशः अन्तिम चरणमा पुगेको छ।

अप्पर त्रिशूली टनेलबाट ३५० मजदुरको सकुशल उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अति उच्च जोखिममा परेका ८८३ जना नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

भोटेकोशी बाढी प्रभावितका लागि कोशी सरकारले ३ करोड दिने

कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूका लागि तत्काल राहत तथा उद्धार गर्न ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सुरङभित्र थुनिएकाको उद्धारका लागि गृहमन्त्रीको अपिल: कसैसँग ‘मिनी एक्स्क्याभेटर’ भए उपलब्ध गराउनू

गृहमन्त्री सुधन गुरुङले सुरङ भित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि ‘मिनी एक्स्क्याभेटर’ को अति आवश्यक परेको भन्दै आपत्कालीन सहयोगको अपिल गरेका छन्।

स्थानीबासीले बनाएको योजना अनुसार पुनस्थापना र पुननिर्माणको काम गर्न एमाले महासचिवको आग्रह

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार,राहात,पुननिर्माण तथा पुनस्थापनाको काममा खटिने बताएका छन् ।

बार्सीलोनाद्वारा भोटेकोशी बाढीप्रति गहिरो दुःख व्यक्त

रसुवा र तिब्बतको सिमानास्थित भोटेकोशी नदी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएपछि विश्व चर्चित फुटबल क्लब एफसी बार्सीलोनाले गहिरो दुःख व्यक्त गरेको छ।

पीडितको पीडा उस्तै, अझै उद्धारको पर्खाइ (फोटोफिचर)

भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको रसुवा र त्रिशूली आसपासका क्षेत्रमा बिहीबार घाम लागेपछि उद्धारकर्मीलाई केही राहत मिलेको छ।

नेपालमा हिमनदी भत्किँदा चीनमा विनाशकारी पहिरो, तीन दिनमा ताल फुट्ने जोखिम : चिनियाँ विज्ञ

नेपालतर्फ पनि हिमनदी भत्किएर आएको बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको छ। बिहीबारसम्म नेपालमा ९१० जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ भने मृतकको संख्या ३५९ पुगेको छ। नेपाल र चीन दुवैतर्फ गरी एक हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्