१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सिआइबीको ‘नोटिस’ मा उपसभापति गुरुङ

मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको घटना नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को ‘नोटिस’ मा पुगेको छ।

अवैध कल सेन्टरमा सिआइबीको छापा, ३ चिनियाँसहित ५० जना पक्राउ

ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ।

राजनीतिक प्रतिशोधको ‘चक्रव्यूह’ मा सिआइबी

ठुला र संगठित अपराध अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काम गर्छ भन्ने विश्वासलाई राजनीतिक हस्तक्षेपले तुषारापात गर्न थालेको छ।

उच्च अदालतले भन्यो–‘राजनीतिक संरक्षणमै सुन तस्करी’

२०७३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको साढे ३३ किलो सुनसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा उच्च अदालत पाटनले यस्तो ठहर गरेको हो।

पूर्वराज्यमन्त्री रायको हत्या अनुसन्धान सीआईबीले गर्दै

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ।

‘एक लाखमा लाइसेन्स त्यो पनि नक्कली’

सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्।

सीआइबीले भन्यो: समाचारमा आएजस्तो हामी कसैलाई पक्रन गएका छैनौँ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो समय समाचारहरूमा आएअनुसार कसैलाई पक्राउ गर्न प्रहरी नखटाइएको बताएको छ।

मामाको योजनामा भाञ्जाको घर चोरी, सिआइबी हुँ भन्दै पसेका थिए घर

मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

सेन्चुरी बैंकका पूर्व अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेन्चुरी बैंकका पूर्व अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार पक्राउ गरेको श्रोतले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्