३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

किन महासमिति बैठक चाहँदैनन् देउवा ?

त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।

महाधिवेशनपछिको कांग्रेसःप्रतिक्रियामै मदमस्त महामन्त्री

विधि र विधान एकातिर थन्क्याएर कांग्रेस पुरानै ढर्रामा अघि बढिरहँदा महामन्त्रीद्वय प्रतिक्रियामै सीमित छन् ।

महाधिवेशन पछिको कांग्रेस:सत्ता नै अन्तिम सत्य

संगठन निर्माण र सञ्चालन मात्र होइन, पार्टी विधानको व्यवस्थाअनुसार कुनै पनि तहका संरचनालाई कांग्रेसले अहिलेसम्म पूर्णता दिन सकेको छैन।

कांग्रेसमा देउवातन्त्र

दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।

एनआरएनए निर्वाचनमा आरके प्यानलको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ।

कांग्रेस जागरणमा पनि गुटगत छाया

कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको पहिलो चरणको पार्टी जागरण अभियान गुटगत विवादले प्रभावकारी नभएपछि दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गरेको छ।

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र

विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभागलगायत निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधानअनुसारका काम हुन नसक्दा पार्टीका संरचना क्रियाशील हुन सकेका छैनन्।

सक्रियता बढाउँदै सिटौला

नेपाली कांग्रेस तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने।

नीति महाधिवेशन मंसिरमा

नेपाली कांग्रेसले महासमिति बैठक (नीति महाधिवेशन) मंसिरमा गर्ने भएको छ। केन्द्रीय समितिले लिने निर्णयका विषयमा मंगलबार बसेको पदाधिकारी बैठकमा महासमितिको बैठक मंसिरमा बोलाउने समझदारी भएको हो।

नीति र थितिबिनाको कांग्रेस

नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो।

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन ।

शिथिल कांग्रेस, दोषी को?

कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। तर महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्न लाग्दा केन्द्रीय कोषाध्यक्षदेखि कुनै पनि निकायलाई पूर्णता दिन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्