एमालेले तोक्यो सातै प्रदेशमा नयाँ ईन्चार्ज
नेकपा एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो।
नेकपा एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो।
नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।
विद्यालय तहदेखि उच्च शिक्षामा हुने राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धतासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समालेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ राजनीतिक ‘उथपुथल’कै कारण एक सय २८ दिनमा मन्त्रालयबाट बिदा भइन्। तर जाँदाजाँदै उनले बनाएका कार्यविधि तथा निर्देशिका भने कार्यान्वयनमा छन्।
कार्यालय समय हुनु अगावै शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेटबाहिर खचाखच भीड जम्मा भइसकेको थियो । सिंहदरबारको प्रवेश अनुमति (पास) लिन अटेसमटेस भएको भीड कति बेला पास पाइएला र भित्र छिरौँला भन्ने हतारोमा देखिन्थ्यो ।
बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ दलकै सांसदमाथि अनुसन्धान गरिरहेको छ।
एमाले–माओवादी केन्द्र गठबन्धनमा हुँदा निष्क्रिय बनाइएको समाजवादी मोर्चालाई पुनः ब्युँताइएको छ।
राजनीतिज्ञ र पढाइको कुरा आउनेबित्तिकै पञ्चायतकालका एक शिक्षामन्त्रीलाई धेरैले सम्झन्छन्।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गरेका छन्।
नयाँ सत्ता समीकरणसँगै एमाले र कांग्रेसले संविधान संशोधन आयोग बनाउनेबारे व्यापक चर्चा भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ।
गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लगत्तै बनेको माओवादीसँगको अप्रत्याशित गठबन्धन लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता लीला गिरीका लागि फलिफाप बनिदियो। उनी निर्वाचन लगत्तै बनेको सरकारको नेतृत्वकर्ता बने।