१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सात हजारभन्दा बढी पशुपन्छीको निःशुल्क उपचार र औषधि वितरण

आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो।

कृषि उत्पादन बढाउन स्थानीय तहलाई साढे ८ अर्ब

खाद्यान्न, तरकारी, फलफूल, दूध र मासुको उत्पादन बढाउन आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत रकम पठाउन लागिएको हो। कृषिजन्य वस्तुको उत्पादन वृद्धि, आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बनाउने योजनाका लागि वित्तीय हस्तान्तरण कार्यक्रम अन्तर्गत स्थानीय तहले बजेट पाएका हुन्।

धान दिवसमा किसान सम्मानित

रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले धान दिसवको अवसर पारेर आज दश जना किसानलाई सम्मान गरेको छ।

विवादमा कोरोना विशेष कृषि कार्यक्रम

प्रदेश वा संघीय सरकारमा बस्ने राजनीतिज्ञ र कर्मचारी तन्त्रले आफ्नो स्वबिबेक प्रयोग गर्दै स्थानीय स्तरको आवश्यकता पहिचान नगरि हचुवाका भरमा योजना र बजेट गाउँमा पठाउदा सकस भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्