१२ पुस २०८१ शुक्रबार
image/svg+xml

आर्थिक समृद्धिको सम्भाव्यता अध्ययनमा जोड

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्ष ०७४÷७५ को लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटमा आर्थिक समृद्धिको खाका कोर्न सम्भाव्यता अध्ययनलाई जोड दिइएको छ।

प्रदेश ५ मा सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाकालागि बजेट ल्याएको छ ।शुक्रबारको संसद बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश ५को बजेट प्रस्तुत, सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

पाँच नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट ल्याएको छ । शुक्रबारको संसद बैठकमा मुख्य मन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारले समानीकरण अनुदान वापत प्रदेशलाई पठाएको बजेट हो यो । बजेटमा चालु खर्च तर्फ ३६ करोड, ६३ लाख ८२ हजार र पुँजिगत अर्थात विकास बजेटमा ३४ करोड, ६ लाख ७५ हजार विनियोजन गरीएको छ।

इतिहास अध्ययनमा अनुश्रुति

जित्नेको मात्र होइन, हार्नेको पनि इतिहास लेखिनुपर्छ र यो विषय प्राज्ञिक वृत्तमा बहस हुनुपर्छ भन्दै भारतकी प्रसिद्ध लेखिका रोमिला थापरले आवाज उठाएकी छन् । थापरको यस चिन्तनलाई साहित्य र इतिहासको अन्तर्सम्बन्धको व्याख्या गर्ने क्रममा स्पिभाकले सटिक तरिकाले प्रस्ट्याएकी छन् । पराजित हुनेहरूले पराजित हुँदाको पीडालाई लोकआख्यान र अनुश्रुतिमा अभिव्यक्त गरेका हुन्छन् ।

‘अध्ययनले सिर्जनात्मक र प्राज्ञिक लेखनलाई सहयोग गर्छ’

कवि एवं समालोचक अमर गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं काव्य विभाग प्रमुख हुन् । गिरीका कविता र समालोचनाका विभिन्न कृति प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट कवितामा विद्यावारिधि गरेका उनी साहित्य साथै अन्य विषयमा पनि अध्ययन गर्न रुचि राख्छन् ।

प्राविधिक टोली स्थलगत अध्ययनमा जाँदै

सहरी विकास मन्त्रालयका अनुसार ३१ जिल्लाका १ सय ३३ भवन सम्झौता भएको पाँचदेखि नौ वर्ष बितिसक्दा पनि बनेका छैनन् । यीमध्ये ३० वटा भवन बनाउने ठेक्का लिएका २४ ठेकेदार कम्पनी काम नगरेर भागेका छन् ।

सिंहदरबार भवन अध्ययनमा फेरि दुई करोड

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पश्चिमी मोहडाको अवस्थाबारे पुनः अध्ययन गर्ने भएको छ । यसका लागि प्राधिकरणले दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

'अध्ययनबिना समाजलाई सही दिशानिर्देश गर्न सकिँदैन'

माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि  कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्।

तयारी र अध्ययनबिनै संघीयता आयो

पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संघात्मक व्यवस्थाले न राष्ट्रपतिय पद्धति न संसदीय व्यवास्था अँगालेको बताएका छन्। तारानाथ घिमिरेद्वारा लिखित ‘नेपामा संङ्घात्मक व्यवस्थाः अवधारणा र औचित्य’ पुस्तकको बिहीबार विमोचन गर्दै ढुंगानाले संविधानका यस्ता विशेषताले गर्दा यसको प्रभावकारी कार्यान्वयन जटिल भएको बताए।

छानविन आयोग अध्ययनमै, सरकार-मोर्चा हतारमा

नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने कसरत भइरहेका बेला समर्थनका लागि मधेसी मोर्चाले अगाडि सारेका तीन सर्तमध्ये एउटा  थियो– मधेसी मोर्चा र संघीय गठबन्धनको मधेस आन्दोलनक्रममा भएका हिंसा, हत्या, आगजनी र तोडफोडबारे छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने। सर्तको दोस्रो बुँदामा यो विषय राखिएको थियो।

खेलाडीलाई अध्ययनको व्यवस्था

राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय ताइवान खेलकुद विश्वविद्यालयबीच खेलकुदसम्बन्धी विभिन्न विषयमा सम्झौता भएको छ।

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

काठमाडौं– मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकाे बताउका छन्।

अध्ययनमै १७ करोड खर्च

एसएलसी नतिजामा ग्रेडिङ प्रणाली थालेको सरकारले यसको पूर्वतयारीस्वरुप अध्ययन–अनुसन्धानका लागि मात्र करोडौं रकम खर्चिएको पाइएको छ। ग्रेडिङ प्रणालीबारे विभिन्न समयमा गरिएका अध्ययन–अनुसन्धानमा करिब १७ करोड रुपैयाँ खर्चिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्