११ पुस २०८१ बिहीबार
image/svg+xml

‘फ्लुड आर्ट’मा रुमिना

पढाइ र कामको सिलसिलामा अष्ट्रेलिया पुगेकी नेपालकी रुमिना मैनाली यतिबेला कलात्मक अध्ययनमा व्यस्त छिन्। विकास अध्ययन तथा सांस्कृतिक परिवर्तनमा स्नातकोत्तर उनले कलामा स्वअध्ययन गरिरहेकी छन्।

लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन सुरु

बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन सुरु गरिएको छ। ११ सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन सुरु भएको हो। लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए।

निन्द्राको आयाम र महत्व

हामी जीवनको एकतिहाई समय सुतेर बिताउँछौँ। मानिसमात्र होइन, अहिलेसम्म अध्ययन भएका सबै प्राणीका लागि सुत्नु आवश्यक देखियो। यद्यपि सुताइको प्रकृति भने प्राणी नै पिच्छे फरक देखिए। टाटे बाघ दैनिक १६ घण्टा सुत्छ भने जिराफका लागि केवल २ घण्टा निदाउनु पर्याप्त देखियो।

मोनोरेल ‘सेत्तो हात्ती’

काठमाडौंको सार्वजनिक यातायात सुधारको लागि मास ट्रान्जिट प्रणाली अनिवार्य भइसकेको छ। यो प्रणाली अन्तर्गत विभिन्न प्रविधिहरू उपलब्ध छन्। जस्तो की रेलको लिगमा चल्ने मेट्रो रेल, एउटा मात्रै मोटो बिम माथि गुड्ने मोनोरेल र उच्च क्षमताका बस (र्यापिड ट्रान्जिट) लगायतका प्रविधि पर्छन्। त्यसैले मास ट्रान्जिट प्रणाली निर्माणका लागि समग्र सहरी क्षेत्रमा कति र कुन प्रणाली र प्रविधिको मास ट्रान्जिट प्रणाली अपनाउने भन्ने विस्तृत अध्ययनको जरुरी छ।

२०६४ मा वितरित नागरिकताको अध्ययन गर्दै समिति

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ बमोजिम २०६४ सालमा वितरण भएको नागरिकताको अध्ययन सुरु गरेको छ। समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा उठेका विषय सम्बोधन गर्न नागरिकताको विवरण माग गरिएको हो ।

लुम्बिनी र पोखरा रेलमार्गको काम पनि अगाडि बढ्ने

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ ।

सामाजिक अध्ययनका लागि नेपाल उपयुक्त थलाे

विदेशी विद्यार्थीलाई नेपाल सामाजिक कार्य अध्ययनका लागि आकर्षक गन्तव्य बनेको छ। पछिल्लो समयमा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु स्थलगत अध्ययनका लागि नेपाल आउन थालेका छन्।

अध्ययनका लागि अमेरिका जाने नेपाली १४ प्रतिशतले बढे

अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४.३ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम (आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।

हिमाञ्चलको विकासबाट केही सिक्ने कि ?

यसपालिको दसैँछेउछाउ अर्थात् अघि र पछि देशभित्र र बाहिर गरी दुई भिन्न क्षेत्रको अध्ययन–अवलोकन भ्रमण गर्ने अवसर जुर्यो ।

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ।

वाइडबडी खरीदमा अनियमितताबारे अध्ययन गरिने

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ। समितिको बिहीवारको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए।

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !

खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पूरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् ।

नेशनल मेडिकल कलेजले तिरेको करबारे पुन:अध्ययन हुने

संचालकलाई प्रत्यक्ष लाभ हुनेगरी वीरगन्ज महानगरपालिकाले वीरगन्ज–१५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेजबाट बुझिलिएको करको पुर्नमुल्यांकन हुने भएको छ। लामो समय कर बक्यौता राख्नेलाई जरिवाना लगाउने ठाउँमा पाँच करोड रुपैयाँभन्दा बढी अघोषित छुट दिएको भन्दै यस प्रकरणमा महानगरपालिकाको निर्णयको चौतर्फी आलोचना भएपछि करको पुर्नमुल्यांकन गर्न लागेको हो।

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्।

महानगरको बजेट : मोनोरेलको सम्भाव्यता अध्ययनदेखि फ्लाइओभर निर्माणसम्म

महानगरपालिकाको तेस्रो नगर सभा वैठकले आर्थिक वर्ष २०७५/७६ को लागि १३ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजेट सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट चार अर्ब ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको बताए। महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा १.१ प्रतिशतले मात्रै वृद्धि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्