१० पुस २०८१ बुधबार
image/svg+xml

इञ्जिनीयरिङ अध्ययनबिना ट्रयाक खोल्न नदिन निर्देशन

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ।

कर्मचारीले अब कारण देखाए मात्र अध्ययन विदा पाउने

मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराए।

पहिलो चरणमा स्थलगत अध्ययन

एक महिनादेखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणमा जुटेको चिनियाँ र नेपाली भू–गर्भविद्को टोली स्थलगत अध्ययन गरी फर्केेको छ।

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

सरकारले करिब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ। तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ।

विदेश पढ्न एनओसी रोकियोः मारमा विद्यार्थी, अन्यौलमा मन्त्रालय

वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात नो अब्जेक्शन लेटर (एनओसी) दिन रोकेको छ। मन्त्रालयको यो निर्णयले विद्यार्थीलाई मार परेको छ । सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णयको विरोध विधार्थी तथा व्यवसायीले गरिरहेका छन्। सरकारले जेठको २९ गते सूचना प्रकाशित गरी रोक्ने निर्णय गरेको थियो।

नयाँ पदमार्ग निर्माण गर्न अध्ययन

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले नयाँ पदमार्गको अध्ययन गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै पदमार्गको अध्ययन गरिएको हो।

अन्तर्देशीय प्रसारण लाइनकाे प्रि–फिजिबिलिटी अध्ययन सकियो

चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न भएको हो।

इन्जिनियरिङ अध्ययन मेला असार अन्तिम साता

इन्जिनियरिङ अधययन गर्न चाहने विद्यार्थीहरुलाई एउटै छानामुनि नेपालका इन्जिनियरिङ शैक्षिक संस्था र विषयबारे सूचना उपलब्ध गराउने उद्देश्यले असार अन्तिम साता शैक्षिक मेला हुने भएको छ

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा योजना छ बजेट छैन

सरकारले प्रतिष्ठानलाई विगत पाँच वर्षदेखि वार्षिक ७१ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आइरहेको छ। उक्त रकम कर्मचारीको तलब सुविधामै खर्च हुने गरेको छ।

जलशुद्धिक अभ्यास

गौतम बुद्ध (इपू ५६३–४८३) को समय अलि फरक खालको थियो। त्यतिबेला धर्म दर्शनका क्षेत्रमा व्यापक रूपमा वैचारिक क्रान्ति भइरहेको भन्दा अतिशयोक्ति नहोला। गौतम बुद्धभन्दा अलि जेठो उमेरका थिए, वर्धमान महावीर, जसले प्रवत्र्तन गरेको धर्मदर्शन आजभोलि जैन नामबाट प्रचलित छ।

छात्रवृत्तिका लागि विद्यार्थी जागरुकता आवश्यक

सरकारले शिक्षामा पहुँच पु-याउन विभिन्न प्रकारका छात्रावृत्ति उपलब्ध गराए पनि सही र पर्याप्त सूचनाको अभावमा विद्यार्थीहरू त्यसलाई प्राप्त गर्न सकिरहेका छैनन्। राज्यले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि पनि विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। तर धेरै विद्यार्थीले त्यसको सदुपयोग गर्न पाएका छैनन्।

'ग्रेड ए' ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने के छ ? (अन्तर्वार्ता)

प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीलाई एसइईपछि विषय छान्नको लागि दवाव दिन नहुने बताउँछन्। विद्यार्थीले रुची गरेको विषय छान्न दिनुपर्ने उनको भनाई छ। एसइईपछि विद्यार्थीले कसरी विषय रोज्न सक्छन् भनेर नागरिक न्यूजकर्मी सुभद्र धितालले कुराकानी गरेकी छन् ।

एसइईपछिको अध्ययन

अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएका धेरै उदाहरण छन्। त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्नेतर्फ सरकार र सरोकारवाला दुवै पक्षले समयमै उचित सल्लाह र सहयोग गर्नुपर्छ।

चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन

चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ।

एनओसी कसले पाउँछन् कसले पाउँदैनन् ?

नेपाल सरकारले मंगलवार सूचना प्रकाशित गरी वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिन रोकेपछि विद्यार्थी अन्योलमा परेका छन्। सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णय गरेपछि अध्ययनको लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थीहरु अन्योलमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्