४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमाले अधिवेशनमा गुट प्रतिबन्ध

प्रदेश अधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाउने केन्द्रको सर्कुलर अवज्ञा भए पनि जिल्ला अधिवेशनमा त्यसको पुनरावृत्ति हुन नदिने पक्षमा फेरि एमाले नेतृत्व उभिएको छ।

संघीय संसद्को हिउँदे अधिवेशन माघ तेस्रो साता

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ तेस्रो साता बोलाउने भएको छ। मन्त्रिपरिषद्ले माघको तेस्रो साता बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो।

हिउँदे अधिवेशन अनिश्चित

कानुनमन्त्री धनराज गुरुङले शनिबार आयोजित एक कार्यक्रममा प्रदेशलाई अधिकार दिन सरकारले आवश्यक परे अध्यादेश ल्याउने बताएका हुन्।

सांसद्हरु कानुन निर्माणमा उदासीन

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन आलटाल गर्दा कानुन निर्माण प्रक्रियामा विलम्ब हुँदै गएको छ।

आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

प्राइम बैंकको कर्मचारी संघको अधिवेशन

प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

महाअधिवेशन पछिको कांग्रेस: शेखर-गगन कित्ताकाट

नेतृत्वलाई खबरदारी गर्नुपर्ने इतर नेताको अविश्वास र आशंकाले कांग्रेसभित्रको विपक्षी आवाज कमजोर बनेको छ। महाधिवेशनको दुई वर्षमै संस्थापनइतर समूह विभाजनको अवस्थामा पुगेको छ ।

बर्खे अधिवेशन अन्त्य हुँदै, कानुन निर्माणमा चुक्यो संसद्

संविधानको धारा ९३ मा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । संविधानको धारा ९३ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

भोलीदेखि संसदको बर्खे अधिवेशन अन्त्य हुने

संघीय संसदको बर्खे अधिवेशन बिहीबारबाट अन्त्य गर्ने तयारी गरिएको छ। गत बैशाख २४ गतेबाट सुरु भएको अधिवेशन असोज मसान्तमा अन्त्य गर्ने तयारी गरिएको थियो।

कानुन निर्माण निराशाजनक

चालु संसद् अधिवेशन वैशाख २४ गते सुरु भएको थियो । यसअधिमा शुक्रबारसम्ममा ६५ वटा बैठक बस्दैछन् । यसअवधिमा प्रतिनिधिस भामा आठवटा सरकारी र एउटा गैरसरकारी गरी नौवटा र राष्ट्रिय सभामा सरकारी चारवटा र गैरसरकारी एउटा मात्र विधेयक दर्ता भएका छन्।

एमाले मधेश प्रदेश अधिवेशन: रघुवीरको अडानले सहमतिमा नेतृत्त्व चयन गर्न सकस

जनकपुरधामास्थित महेन्द्रनरायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्