२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सभाको बैठक आज बस्दै

कोशी प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो। बैठक दिउँसो १ बजे बस्ने छ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App