प्रधानमन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति
प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।
दैनिक सयौं सवारीसाधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्।
सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ।
सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले किर्ते मुद्दा चलाउन सक्ने भएपछि केही आरोपितले करिब एक वर्षअघि सर्वोच्च अदालत गुहार्दा प्रधानमन्त्री कार्यालयले गोलमटोल जवाफ दियो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएको छन्।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले पक्राउ परेका व्यक्तिलाई अनुसन्धान गर्न अनुमति दिइरहँदा हदम्यादको विवाद बल्झिएको छ।
चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको श्रेष्ठले बताए।
सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन्।
कामना सेवा विकास बैंकले राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्केका छन।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ। ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो।