६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सिके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव

सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष राउतबीच भएको भेटवार्ताको क्रममा‘प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताईएको छ ।

भेटवार्ताका क्रममा अध्यक्ष राउतले आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको,प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

प्रकाशित: १७ असार २०८० ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App