बागलुङ कालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
शनिबार चैतै दशैंको महाअस्टमी पर्व। बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।
शनिबार चैतै दशैंको महाअस्टमी पर्व। बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।
मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।
चैते दशैंको अवसरमा बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ।
मन्त्री चौधरीले भेरिएसनमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको २० मिटर उचाइको गेग्य्रान हटाउने तथा मर्मतसम्भारको काम सुरु भइसकेको बताए। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम सिनो हाइड्रोमार्फत गराउन लागेको हो।
कम्पनीकै तर्फबाट आएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।
मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो।
आफैंले आयोजना गर्ने प्रतियोगितामा बल्लबल्ल प्रायोजक भेला पार्ने भलिबल संघको फुटबल, क्रिकेटमा जस्तो आफ्नै प्रशिक्षणस्थल पनि छैन। राष्ट्रिय खेल भए पनि सरकारले बजेट वा पूर्वाधारमा खासै ध्यान दिन सकेको छैन।
पानी अभावबीच जसोतसो चैते धान रोपेका किसानलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ। गत वर्ष पनि यही बेला मलको अभाव भएपछि किसान आन्दोलित भएका थिए। यस वर्ष पनि मल अभाव देखिन थालेको छ।
धानखेतीका लागि आवश्यक न्यूनतमसमर्थन मूल्य तोक्ने गरिएपनि त्यसको कार्यान्वयनमा धेरै ठूलो समस्या देखिन्छ र यस्ता कार्यक्रमले किसानलाई खासै आकर्षित गर्न सकेको छैन।
विश्वभर छठ पर्व कात्तिक शुक्ल पक्षमा मनाइने भए पनि चैतको शुक्लपक्षमा पनि केही वर्षदेखि छठ मनाइन थालिएको हो। छठ पर्वको उद्भवस्थल मानिएको रौतहटमा करिब दुई दशक पहिलेदेखि चैती छठ मनाउन थालिएको हो।
कैलालीको भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन। उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन। उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैया र अन्य वस्तुहरु दिने चलन रही आएको छ । खास गरेर दलित समुदायका दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं । फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ ।
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो ।
चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन्। करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर पनि छन्। अविरल वर्षाले उनलाई धान भित्र्याउन अवरोध गरिरहेको छ।
आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बिउ बिजनले चैते धानको उत्पादन बढेपछि कृषक खुसी भएका छन्। यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताए । उनी बर्सेनि नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिँदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्छन् ।