२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना त्रास र लकडाउनले समेत छेकेन चैते दशै मान्न डोल्पालीलाई

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले सिंगो विश्व यत्तिखेर त्रसित छ। सरकारले पनि २५ जना भन्दा बढिको हुलमा मानिसहरु जम्मा नहुन र सुरक्षित मास्क लगाएर तिन मिटरको दुरीको फरक पारेर बस्न उर्दि जारी गरेको छ। देश पनि पूर्ण लकडाउनको अवस्थामा छ। शहरका बजार क्षेत्र र सडक मात्र नभएर ग्रामीण क्षेत्रका बजार, सडकमा पनि मानिसहरुको चहलपहल नहुँदा सुनसान छन्।

आँगनमै मनाइँदै ‘चैती छठ’

गाउँभन्दा टाढा नदी वा पोखरीको किनारमा गई सजाइएको घाटमा मनाइने परम्परा रहेको चैती छठ घरमै मनाइँदै छ। देशमा लकडाउनको अवस्था रहेको र नदी वा पोखरीको किनारमा गएर छठ मनाउँदा भीडभाड हुने भएकोले सदरमुकाम गौरमा व्रतालुहरुले घरमै छठको सँझियाघाटको पबनी मनाएका छन्।

चैत मसान्तसम्म शैक्षिक संस्था बन्द हुने, एसइई परीक्षा नरोकिने

सरकारले माध्यमिक तथा विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

चैते धानमा मूल्यकै पिरलो

असार १५ मा राष्ट्रिय धान दिवस धुमधामले मनाउने तयारी हुँदै गर्दा किसान भने त्यही धानको मूल्य नपाएर हैरान छन्। झापामा प्रशस्त उब्जनी हुने चैते धानको मूल्य नपाउँदा किसानले लागत नै उठाउन पनि सकेका छैनन्।

डोल्पामा मनाइयो चैती

डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा मनाउने गर्छन्।

ऐतिहासिक बौद्ध तेमाल जात्रा तयारी पूरा

बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जात्राको तयारी पूरा भएको जानाकारी गराएको हो।

देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा विहीवार बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको हो।

बौद्ध तेमाल जात्राको तयारी पूरा, धुम्रपान र मध्यपानमा प्रतिबन्ध

बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गरेर (बौद्धमा, वैशाख ५) जात्राको तयारी पूरा भएको जानकारी गराएको हो। ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यस पर्वलाई यसवर्ष पनि चैत पूर्णिमाको अघिल्लो दिन भव्य र सभ्य रुपमा मनाउने जनाएको छ।

कालिका कप भलिबलमा चार खेल

चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन्।

‘२६ गते बहुदल आएको थिएन’

राजाले अन्तिममा भने, ‘यी विषयमा छलफल गरौँला। अहिलेलाई संविधानबाट निर्दलीयता हटाउने समझदारी भएको होइन किसुनजी?’ राजाकोे यस्तो कुरा सुनेपछि किसुनजीले टाउको हल्लाए।

किन असफल भयो संसदीय अभ्यास, किन जन्मिए अनुदार शासक?

संसदीय अभ्यासले थिति बसाल्न नसक्नुको परिणाम सामाजिक सम्बन्धहरुमा परेको छ । संसदीय अभ्यासको केन्द्रमा जनता हुन्छन् । तर, चुनावमुखि राजनीति र सत्ता केन्द्रित प्रवृत्तिले हिजोका आन्दोलनकारी राजनीतिक दललाई शासकका नयाँ खेलाडी बनायो । दलका मुख्य नेता शासकको रुपमा उदाए ।

आजदेखि चैत्र नवरात्र सुरु, घरघरमा घटस्थापना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ। चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ।

लगानी सम्मेलन चैतमा

लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश दिन सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ। आगामी चैत १५–१६ गते उक्त सम्मेलन हुन लागेको हो। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने भएका छन्।

शैलुङमा बोधिचैत्य

दोलखा र रामेछापको साँधमा पर्ने शैलुङ हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल हो । भुस्वर्गः उपमा पाएको शैलुङ घुम्ने सिजन सुरु भयो । हरिया थुम्काहरूको पृष्ठभूमीमा मुस्कुराउने हिमालहरूको दर्शन गर्न यात्रा सुरु गरिहाल्ने कि!

२१ औँ पुष्प मेला चैत ३० देखि

पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म पुष्प प्रदर्शनी २०१८ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्