राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते
उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए ।
उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए ।
सामाजिक सञ्जालमा लेखिएका विषयमा आलोचनात्मक टिप्पणी गर्दै आएका दुई नेताबीच प्रतिनिधिसभा निर्वाचनपछि पनि बहस चलिरहेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायमा कुनै पनि किसिमको भ्रष्टाचार वा अनियमितता भएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने चेतावनी दिएको छ।
जन्मजात पूर्ण अशक्त शारीरिक अपाङ्गता भएका कारण प्रशासन कार्यालय पुगेर नागरिकता प्राप्त गर्न पनि सकेका थिएनन् ।
महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन्।
सेवाग्राहीलाई तोक आदेश दिने सहितका काममा कोठा–कोठा कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रशासन कार्यालयले सेवा प्रवाहमा एकद्वार नीति लागू गरेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।
सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
संरक्षणकै अभावमा लगभग लोप हुने अवस्थामा पुगेको तमोर ताल, लामी तालले अहिले पुनः जीवन पाएको छ । पछिल्लो वर्षमा गरिएका सरसफाइले यी तालहरु जोगिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलले साथ दिने बताएका छन्।
'यो देश राजसंस्था र जनताले बनाएको हो,' उनले भने, 'त्यसैले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गरियोस्।'
उनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको कार्यतालिका तय गर्न संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेयलाई आग्रह गरे।
प्रतिनिधि सभाको सभामुख चयनका लागि आगामी चैत २२ गतेको समय तय भएको छ ।