२५ असार २०८१ मंगलबार
image/svg+xml

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

दाहालले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए।उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम आजबाट सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भेटवार्ता लगायतका कार्यक्रम आजबाट सुरु हुँदैछ।

१९औं एसियाली खेलकुद:ओलम्पिकभन्दा ठूलो प्रतिस्पर्धा आजबाट

कोभिड महामारीका कारण एक वर्ष ढिला गरी आजदेखि इतिहासकै सबैभन्दा ठूलो एसियाली खेलकुद औपचारिक रूपमा सुरु हुँदै छ।

चीनसँगको व्यापार घाटा गहिरिंदै

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन। चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ।

चीन भ्रमणमा प्रमलाई सुझाव: पुरानै सम्झौता कार्यान्वयनमा मनाऊ

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका लागि शनिबार चीनको हाङ्गचौ पुग्दैछन्। न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेलगत्तै उनी त्यतैबाट चीन आउन लागेका हुन्।

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाने, यस्ता छन् कार्यक्रम

परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो।

चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु

दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ।

बिआरआईबाट लाभैलाभ

केरुङ–काडमाडौँ रेलमार्ग, विद्यमान चीन–नेपालमैत्री राजमार्गहरू र नेपालका अन्तर्राष्ट्रिय विमानस्थल हरूको पूर्ण क्षमताको उपयोग, औकात तथा किफायतीपना, प्रतिफल दर र दीर्घकालमा त्रिदेशीय (चीन, नेपाल र भारत) उपयोगिता जस्ता तमाम कारकमा निर्भर छ भन्ने कुरा भुल्नुहुँदैन।

प्रमको चीन भ्रमणः अपेक्षा र अवसर

हिजोआज देशमा प्रधानमन्त्रीको चीन भ्रमण मुख्य चासोको विषय बनेको छ। प्रधानमन्त्री स्वयं विभिन्न राजनीतिक दलका नेताहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्र मन्त्रीहरू र परराष्ट्रविद्हरूसित सल्लाह र सुझाव लिने क्रममा व्यस्त छन्।

इन्डोनेसियाले चीनमा सफलता प्राप्त गर्ने आशा

इन्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले चीनको हानझाओ सहरमा हुने १९औं एसियन गेम्समा उत्कृष्ट नतिजा प्राप्त गर्ने गर्ने आशा व्यक्त गरेका छन्।

प्राचीन मानव जीवाश्म पहिलोपटक अन्तरिक्षमा

प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।

चीनको फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू

उत्तरी चीनको हेबेई प्रान्तको शिङसान फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्