लगडीगोठ र जोगियाको ‘सीमाञ्चल सम्बन्ध
भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावती खोला हो। सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्।
भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावती खोला हो। सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्।
नेपालले नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा भारतमाथि १० विकेटको रबाफिलो जित निकालेको छ।
भारतीय दूतावासका कन्सुलर प्रसन्न श्रीवास्तव उदयपुर आइपुगेका छन्।
तीन खेलको टि२० आई सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाको भ्रमण रहेको भारतले दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले पराजित भएको हो।
यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्दै भारतसमक्ष ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गरिरहेको छ।
यू-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले नवौ ओभरसम्मा २१ रन बनाउँदै ६ विकेट गुमाएको छ ।
यू–१९ एसिया कप क्रिकेटमा भारतसंगको खेलमा नेपालले फितलो प्रदर्शन जारी छ ।
भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ।
सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्।
जारी लिगमा नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्न लागेको हो।
सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।
भारतको केन्द्र सरकारले गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र पठाएको छ।
भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।