२० असार २०८१ बिहीबार
image/svg+xml

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।

प्रकाशको अनुरोधलाई सहजै स्विकार्दै ‘बोलमाया’ मा छमछमी नाचे प्रधानमन्त्री

उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्री लगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन्।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।

पोखरालाई आज पर्यटकीय राजधानीको रूपमा घोषणा गरिँदै

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ।

गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन्।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।

जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले किन दिए कांग्रेस–एमालेलाई चुनौती ?

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।

पूर्ववर्ती निर्णय उल्टाउँदै श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व परिवर्तन हुनासाथ नयाँ मन्त्रीले आफ्ना पूर्ववर्तीका पालामा भएका विवादास्पद निर्णय उल्टाउने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहाललाई आशंकासहितको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्।

विश्वासको मत पाएपछि प्रधानमन्त्री: मेरो जिम्मेवारी अझ बढेको छ

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँलै श्रष्ठले भनिन्: साना दलहरु बिना सरकार बन्न असम्भव

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्