१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्र बैंकलाई नोट व्यवस्थापन गर्न हम्मे

नेपाल राष्ट्र बैंकलाई साना दरको नोट व्यवस्थापन गर्न कठिन भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूला दरका नोटलाई महत्व दिएर प्रचलनमा ल्याउँदा साना दरका नोट राष्ट्र बैंकमा फर्कन गरेका छन्।

‘नगरपालिकाको निर्णयमाथि प्रजिअको हस्तक्षेप’

त्रि–धार्मिकस्थल हलेसीको व्यवस्थापन समिति गठनको विषयलाई लिएर हलेसी तुवाचुङ नगरपालिका र प्रशासनबीच द्वन्द्व बढेको छ। गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराज राईको अध्यक्षता रहने गरी सिफारिस गरेको हलेसी मन्दीर व्यवस्थापन समितिका पदाधिकारी र सदस्य जिल्ला प्रशासन कार्यालय(जिप्रका)ले हेरफेर गरेपछि नगरपालिका र प्रशासनदबीच द्वन्द्व बढेको हो।

अस्थायी कर्मचारीको व्यवस्थापन गर्न निर्देशन

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको अस्थायी व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई नौबुँदै परिपत्र पठाएको छ।

सीमापार अपराध नियन्त्रण गर्न सशस्त्र र एसएसबीको प्रतिवद्धता

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल(एसएसबी) बीचको तेस्रो समन्वयात्मक बैठकले सिमाक्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न  संयुक्त गस्ति सञ्चालन गर्ने निर्णय गरेको छ।

ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड

भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।

विपत् व्यवस्थापनलाई खाली राख्न माग

ललितपुर महानगरपालिका वडा नं. १५ को कार्यालयले खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गा विपद् व्यवस्थापनका लागि उपलब्ध गराउन माग गरेको छ।

टेम्पो व्यवस्थापन गर्दै महानगर

फुटपाथका पसल व्यवस्थापन गरेपछि भरतपुर महानगरपालिकाले टेम्पो व्यवस्थित गर्ने तयारी थालेको छ । ट्राफिक अस्तव्यस्ततालाई कम गर्न महानगरपालिकाले राजमार्ग र मुख्य सडकमा टेम्पो सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ।

विपत् व्यवस्थापन गर्न स्थानीय तह उदासीन

यसपटक बर्खायामको सुरुवातमै झापामा बाढीले नराम्रो क्षति पुर्यायो । झापाका सबै स्थानीय तहमा बाढीको प्रभाव देखियो । बाढीकै कारण आधा दर्जन व्यक्तिको ज्यान समेत गयो ।

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ।

विपदमा अ–व्यवस्थापन

मनसुन सुरु भएपछि मुलुकका विभिन्न भागमा बाढी–पहिरोका कारण जनधनको क्षति बढ्दै गए पनि प्राकृतिक विपद् तयारी तथा आपत्कालीन उद्घारमा सरकारको निरीहता विगतमा जस्तै झल्किएको छ ।

विपत् व्यवस्थापनका लागि तयार रहन स्थानीय तहलाई निर्देशन

मनसुनको समयमा बाढीपहिरोजस्ता विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन्।

विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, भूक्षयलगायतका विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाई वर्षायाम सुरु भएसँगै आउन सक्ने बाढी, पहिरोलगायतका विपत्ति सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। प्रकोप व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए त्यसलाई समेत तत्काल अघि बढाउन प्रधानमन्त्रीले रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका छन्।

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्