१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ट्रम्प–किम भेटवार्ताकाे व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने

उत्तर कोरियाली नेता किम जोग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे बहुप्रतिक्षित शिखर वार्ताकाे सम्पूर्ण व्यवस्थापन खर्च सिंगापुर सरकारले व्यहोर्ने भएकाे छ।

मनसुन सुरु, बाढी व्यवस्थापन तयारी शून्य

गत शुक्रबारबाट देशभर मनसुन सुरु भयो । मनसुन भित्रिएसँगै उपत्यकासहित देशभर नै भीषण वर्षा हुने गर्छ । वर्षात् हुनेबित्तिकै काठमाडौं उपत्यकाको सडक जलमग्न हुने गर्छन्।

‘वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी’

जिल्लास्थित जानकीनगर साझेदारी वनमा भइरहेको रूख कटानप्रति जनप्रतिनिधि एवं स्थानीय बासिन्दाले चर्को विरोध गरेका छन्।

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन्।

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशमा करको दायरा बढाएर करलाई व्यवस्थित गर्ने बताएका छन् । करको दायराभन्दा बाहिर रहेका व्यवसायीलाई करमा सहभागी गराएर समृद्धिमा लैजाने उनले बताए।

फोहोर व्यवस्थापन गर्न २० लाख

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मले आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैयाँ दिएको छ। एमोनियायुक्त सुलीले आँधीखोलाका जलचरहरु सोत्तर भएका थिए । सुलीको एमोनियाले गर्दा जलचर मरेको पुष्टि मिर्मीस्थित मत्स्य विकास केन्द्रले गरेको हो।

उपत्यकाबाट ४५ मेट्रिकटन फोहाेर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहाेर व्यवस्थापन भयो।

भूमि व्यवस्थापनमा स्थानीय सरकार

भूमि अधिकार आन्दोलनको सुरुवात २०५१/५२ ताका भएको थियो। नेपालमा २०५२ सालमा नेकपा माओवादीले ‘जनयुद्ध’ पनि सुरु गरेको थियो। माओवादीले यो युद्ध सुरु गर्नुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे मागपत्र पेश गरेको थियो। जसमध्ये धेरै माग समाजको अन्याय, असमानता र अन्यायपूर्ण भूमि वितरणसँग सम्बन्धित थियो। रािष्ट्रयता र लोकतन्त्रसँग सम्बन्धित मुद्दा त बिस्तारै संस्थागत हुँदै गइरहेका छन् तर नेपालीको जीविका र अर्थतन्त्रमा जग बसाउने भूमि सुधारको आधारभूत तहको काम भने सुरु नै हुन सकेको छैन।

काम नलाग्ने विमान र भग्नावशेषको व्यवस्थापन गर्ने पहल

विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’का रुपमा राखिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन्।

विपद् जोखिम व्यवस्थापनमा फड्को

एक दशक लामो माथापच्छीपछि व्यवस्थापिका–संसद्को २०७४ असोज ९ गते बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाएसँगै नेपालको विपद् कानुनले मात्र काँचुली फेरेन, विपद् जोखिम न्यूनीकरणका लागि पनि फराकिलो राजमार्ग निर्माण भएको भएको छ ।

व्यवस्थापन गर्नै गाह्रो

राष्ट्रिय जनता पार्टी नेपालका ६ जना अध्यक्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ। खासगरी महाधिवेशनपछि ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ।

युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलनमा ९४ कार्यपत्र प्रस्तुत

‘हालको व्यवस्थापन क्षेत्रमा प्रगति स् चुनौती, पहलहरु र अगाडि बढ्ने बाटो’ भन्ने विषयमा दुईदिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सकिएको छ।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्