२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कल्पना कार्की


कल्पना कार्कीका लेखहरु :

जन्मभूमिविहीनको व्यथा

जब देशले आफ्नै सन्तानलाई आफ्नै आँगनबाट पराई बनाइदिन्छ, तब घाउ शरीरमा होइन पहिचानको मुटुभित्र गाडे पिलोझैं बल्झिन्छ।

बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!

ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्: लाजको आग्लो

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।

जबर्जस्ती उठिबास: संविधानकोे उल्लंघन

नेपालको सन्दर्भमा आवासका लागि भूमिको अधिकारलाई अलग्याउन सकिँदैन। संविधान, भूमिसम्बन्धी ऐन, आवास ऐन आदिले भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने स्पष्ट व्यवस्था गरेको छ।

भूमिआयोग: औचित्य र चुनौती

बुद्धले भनेका छन्– ‘जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखको कारण बुझ्न सकिन्छ, दुःखबाट मुक्त हुने उपाय खोज्न सकिन्छ ।’ यसरी नै भूमिहीन, सुकुमबासीको जीवनमा दुःख फेर्ने माध्यम बन्न सक्छ आयोग ।

भूमि व्यवस्थापनमा स्थानीय सरकार

भूमि अधिकार आन्दोलनको सुरुवात २०५१/५२ ताका भएको थियो। नेपालमा २०५२ सालमा नेकपा माओवादीले ‘जनयुद्ध’ पनि सुरु गरेको थियो। माओवादीले यो युद्ध सुरु गर्नुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे मागपत्र पेश गरेको थियो। जसमध्ये धेरै माग समाजको अन्याय, असमानता र अन्यायपूर्ण भूमि वितरणसँग सम्बन्धित थियो। रािष्ट्रयता र लोकतन्त्रसँग सम्बन्धित मुद्दा त बिस्तारै संस्थागत हुँदै गइरहेका छन् तर नेपालीको जीविका र अर्थतन्त्रमा जग बसाउने भूमि सुधारको आधारभूत तहको काम भने सुरु नै हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्